पूर्व उपाध्यक्ष श्रेष्ठलाई मकवानपुरको २ नं.

Narayankaji-sheresthaकाठमाडौं, १६ असोज । एकीकृत माओवादीले आफ्ना पूर्व उपाधयक्ष नारायणकाजी श्रेष्ठलाई मकवानपुर जिल्लाबाट उम्मेदावर बनाएको छ ।
राजधानीमा आज (बुधबार) बसेको एमाओवादीको केन्द्रीय कार्यालयको बैठकले श्रेष्ठलाई मकवानपुरको क्षेत्र नम्बर दुईमा टिकट दिएको हो । स्रोतका अनुसार श्रेष्ठले सोही क्षेत्रबाट उम्मेदवारी दिने छन् ।
बैठकले एमाओवादीको ताम्सालिङ क्षेत्रका उम्मेदवारहरुको पनि टुङगो लगाएको छ ।
बुधबार बसेको कार्यालय र उम्मेदवार छनौट समितिको बैठकले श्रेष्ठको क्षेत्र निर्धारण गरेको हो ।
यसअघि अध्यक्ष प्रचण्डसहित शीर्ष तहका नेताहरुको निर्वाचन क्षेत्र तोकिए पनि श्रेष्ठको टुंगो लागेको थिएन ।
यसैगरी, मकवानपुरको क्षेत्र नम्बर १ मा सर्केष घलान, ३ मा प्रल्हाद लामिछाने र ४ मा सोनाम सिंह स्याङतानलाई टिकट दिइएको छ ।
सिन्धुपाल्चोकको क्षेत्र नम्बर १ मा सूर्य पौडेल, २ मा अग्नि सापकोटा र ३ मा विलबहादुर रायमाझीले टिकट पाएका छन् ।
चितवनको क्षेत्र नम्बर १ मा संगीता भट्टराई, २ मा विश्वभक्त दुलाल, ३ मा नारायण दाहाल, ४ मा चित्रबहादुर श्रेष्ठ र ५ मा अमिक शेरचन चुनाव लड्ने छन् ।

दाङ

१-     नारायणी शर्मा

२- होमबहादुर पुन

३-    निर्मल आचार्य

४-    रामजी चौधरी

५-    पुनम शेर्पाइली

बाँके

१-     महेश्वर गहतराज

२-    परमानन्द बर्मा

३-    दामोदर आचार्य

४-    पूर्णाकुमारी सुवेदी

बर्दिया

१-     भुवन थारू

२-    तिलकराम थारू

३-     सन्तबहादुर थारू

४-    मानबहादुर थारू

कैलाली

१-    फूलरामा चौधरी

२-    भीमबहादुर कडायत

३-    शेरबहादुर चौधरी

४-    कृष्णकुमार चौधरी

५-    लेखराज भट्ट

६-    लीला भण्डारी

कपिलवस्तु

१-     चन्दपाणि खनाल

२-    रामलोटन तिवारी

३-    सत्यनारायण तिवारी

४-    सन्तोषी पाण्डे

५-    जावेद खान

पाल्पा

१-    तेजेन्द्र सिजाली मगर

२-    वसन्त शर्मा

३-    नेत्र पाण्डे

लमजुङ

१-     पारसमणि पौडेल

२-    देवेन्द्र पराजुली

तनहुँ

१-    रमेश सिग्देल

२- ओमराज आले

३-    सीता पोख्रेल

रूपन्देही

१-     देवेन्द्र पाण्डे

२- विनोद उपाध्याय

३-    लक्ष्मी थापा

४-    बाबुराम भट्टराई

५-    माधव शर्मा

६-    लामलोटन यादव

७-    मक्सुद अली

नवलपरासी

१-    धनप्रसाद सापकोटा

२-    मोती रिजाल

३-    सीता बौडेल

४-    चिनक कुर्मी

५-    राजु हरिजन

६-    रामधनी केवर

मेची अञ्चल

ताप्लेजुङ 

१ सञ्चपाल मादेन

२ टंक आङबुहाङ

पाँचथर 

१ आइन्द्र केरुङ

२ दिनेश लावती

इलाम

१ यूवराज पौडेल

२ रमेशकुमार लिङ्देन

३ धिरेन्द्र शर्मा

झापा 

१ बोधराज दाहाल

२ पूर्णसिंह राजवंशी

३ धर्मशिला चापागाईं

४ राजु आचार्य

५ झलकबहादुर मगर

६ पुष्प ढकाल

कोशी अञ्चल

भोजपुर 

१ खेमराज नेपाली

२ सुदन राई

धनकुटा 

१ हेमराज भण्डारी

२ हरिराज खेवा

संखुवासभा

१ इन्द्रहाङ राई

२ राजेन्द्र किराती

तेह्रथुम 

३ दुर्गाप्रसाद चापागाईं

मोरङ

१ गणेश उप्रेती

२ देवराज भण्डारी

३ खेमराज भट्टराई

४ शिवकुमार मण्डल

५ बालेश्वर कामत

६ बाबुराजा ओझा

७ गोपाल कटुवाल

८ गोपी अछामी

९ वर्षमान पुन

सुनसरी 

१ गोपाल किराती

२ रामकुमारी चौधरी

३ हैदर अली

४ राम कोइराला

५ नन्दनकुमार दत्त

६ डम्बर सुवेदी

सगरमाथा अञ्चल

खोटाङ 

१ दुर्गाजयन्ती राई

२ देवान राई

ओखलढुंगा

१ केशव राई

२ पेशल खतिवडा

सोलुखुम्बु 

१ गोम्बु शेर्पा

उदयपुर

१ राजन किराती

२ सुरेशकुमार राई

३ मोहनबहादुर खत्री

प्रतिक्रिया