तालिका सार्दा निर्वाचन प्रभावित हुन्छ : आयोग

काठमाडौ : उच्चस्तरीय राजनीतिक समितिले सरकारलाई निर्वाचन कार्यलालिका सार्न आग्रह गरेकै प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले कार्यतालिका सार्दा निर्वाचनको मितिमा पर्न सक्र्ने बताएका छन् । आयोगद्वारा समानुपातिक निर्वाचन प्रणालीको जानकारी गराउन आयोजित कार्यक्रममा उनले कार्यतालिका ४ मंसिरको निर्वाचनलाई लक्षित गरि तयार गरिएकोले अहिले सार्दा निर्वाचनमा प्रभाव पर्ने बताए । ‘दलहरूले कार्यसूची पर धकेल्न आयोगसमक्ष आग्रह गरिरहेका छन्, कार्यसूची पर धकेल्न नपरोस् भन्ने आयोगको चाहना छ’ उप्रेतीले भने ।

प्रतिक्रिया