हिड्न, बोल्न नसक्ने महिलाको बलत्कार

Balatkar 5म्याग्दी, २८ भदौ । हिँड्न, बोल्न नसक्ने चालीस वर्षीया महिलालाई बलत्कार गरेको अभियोगमा २१ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
म्याग्दी जिल्लाको कुहु–५ मा महिला बलत्कारको अभियोगमा स्थानीय बुद्धिबहादुर किसानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । किसानले सोही वडामा बस्ने महिलालाई बुधबार दिउँसो उनकै घरमा बलत्कार गरेका थिए ।
महिला हिड्न र बोल्न सक्दैनिन् । घटनाका बारेमा खबर हुने वित्तिकै खटिएको प्रहरी चौकी बावियाचौरले किसानलाई फक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया