दीपिका पादुकोणका पाईला हलीउड तर्फ

deepika-Padukoneमुम्बई, २१ भदौ । नायिका दीपिका पादुकोणले अब हलीउड फिल्ममा पनि खेल्ने भएकी छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार दीपिकालाई हलीउड फिल्म ‘फास्ट एण्ड फ्यूरियस–७’ मा अभिनय गर्ने अफर आएको छ । यद्यपि, यो समाचारका बारेमा दीपिकाले सार्वजनिक रुपमा केही बताएकी छैनन् ।
‘फास्ट एण्ड फ्यूरियस–७’ फिल्ममा अभिनय गर्न दीपिकालाई सम्झौता गर्न कम्तीमा ६ महिना लाग्ने सक्ने जनाईएको छ ।
‘फास्ट एण्ड फ्यूरियस–७’ फिल्ममा खेल्नका लागि वलीउड नायिका कंगना रनावत, चित्रांग्दा सिंहले पनि अडिनसन दिएका थिए ।

प्रतिक्रिया