‘जग्गा जासुस’मा रणवीर र कट्रीना

Katrina-Kaif-22मुम्बई । वलीउडका रकस्टार तथा सेक्सी अभिनेत्री कट्रीना कैफको रोमान्स फिल्ममा देख्न पाइने भएको छ । फिल्म ‘जग्गा जासुस’मा दुबैको रोमान्स समेटिन लागेको हो ।
रणवीर कपुर तथा अनुराग बसुको संयुक्त प्रोडक्सनबाट निर्माण गर्ने तयारी गरेका हुन् । चलचित्रमा ‘जग्गा जासुस’को भूमिका रणवीरले निर्बाह गर्दै छन् ।
वलीउडमा अनुरागले रणवीरको अपोजिटमा कट्रीनालाई लिएको चर्चा ब्यपक छ । निर्माण पक्षले समाचारको पुष्टी गरेका छैनन् ।
कट्रीना र रणवीरको जोडी अजब प्रेमकी गजब कहानी, राजनीतिलगायतका सुपरहिट चलचित्रमा एकसाथ काम गरिसकेका छन् ।

प्रतिक्रिया