विकासका लागि कृषिमा जोड दिनु पर्छ

भैरहवा, ३ भदौ । एमालेका पोलिटव्युरो सदस्य छविलाल विश्वकर्माले वैज्ञानिक कृषिको अवधराणा अनुसार व्यावसायिकता हुनुपर्ने बताएका छन् ।
भैरहवामा आज (सोमबार) आयोजित कार्यक्रममा विश्वकर्माले विकासका लागि कृषिको बैज्ञानिक व्यावसायिकरण हुनुपर्नेमा जोड दिए ।
एमालेका युवा नेता रविन्द्र अधिकारीले मुलुकको निकासका लागि युवाहरु शसक्त रुपमा प्रस्तुत हुनुपर्ने बताए ।

प्रतिक्रिया