संघका अध्यक्षद्वारा एमाले परित्याग

काठमाडौं, ५ साउन । एमाले निकट युवा किसान संघ, नेपालका अध्यक्ष तथा किसान महासंघका सदस्य प्रकाश रोकायाले prakashपार्टी परित्याग गरेका छन् ।
सिद्धान्त, विचार र राजनीति भन्दा पनि गैर राजनीतिक पैसा भएकाहरुले एमाले चलाएको आरोपसहति आज (शनिबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर रोकायले पार्टी छाडेको दाबी गरे । उनले पुराना त्यागी कार्यकर्ताहरुको कुनै पनि एजेण्डाहरुलाई नेतृत्वले सम्बोधन नगरेको आरोप लगाए ।
२०४७ सालमा अनेरास्ववियूको प्रारम्भीक कमिटी, ईलाका, जिल्ला, अन्चल र क्षेत्र हुँदै २०५५ सालमा केन्द्रीय सदस्य भएका थिए ।

प्रतिक्रिया