बलिउडमा जम्दै आलिया

Alia Bhattमुम्बई । अभिनेत्री आलिया भट्ट पछिल्लो समय बलिउड चलचित्रमा मज्जाले जम्न सक्रिय भएकी छन् ।
तमिल चलचित्रबाट बलिउडमा प्रवेश गरेकी आलिया छायाँकारबाट निर्देशकबनेका केवी आनन्दको पछिल्लो चलचित्रमा देखिने छिन् । चलचित्रमा उनको साथमा धनुषपनि मुख्य भूमिकामा छन् ।
आलियाले आफू केबी आनन्दको चलचित्रमा मुख्य भूमिकामा देखिन लागेको ट्विटरमा लेखेकी छन् । छायाँकन मिति तय नभएकाले चलचित्रको बारेमा अहिले सबै सार्वजनिक नगर्ने उनले बताइन् ।

प्रतिक्रिया