‘मापसे’ले खड्काको ज्यान लियो

भक्तपुर, १८ असार । मादक पदार्थ सेवन गरी लडिरहेका एकव्यक्तिको उपचारका क्रममा ज्यान गएको छ ।
दधिकोट–५, तर्खकाल घर भई सोही स्थानमा बस्ने ३५ वर्षीय रमेश खड्काको आज (मंगलबार) दिउँस करीब एकबजे मृत्यू भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रवक्ता नायव उपरीक्षक अभीनारायण काफ्लेले जानकारी दिए ।
अत्याधिक मादक पदार्थ सेवन (मापसे) गरेका खड्कालाई प्रहरीले अचेत अवस्थामा अस्पताल पुर्‍याएको थियो ।

प्रतिक्रिया