बैद्य र यादव सहभागि नहुने निर्वाचन अर्थहीन

ishor-pokharelपोखरा, १५ असार । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा–माओवादी र उपेन्द्र यादव नेतृत्वको मधेशी मोर्चा जस्ता जनाधार भएका पार्टीलाई बाहिर राखेर गरिने संविधानसभा निर्वाचनले सार्थकता नपाउने बताएका छन् । उनले दुवै मोर्चालाई निर्वाचनमा सहभागि गराउनु पर्नेमा एमालेले जोड दिईरहेको र त्यस अनुरुप प्रयास पनि भईरहेको बताए ।

आसन्न निर्वाचन संसदको निर्वाचन नभएर संविधानसभाको निर्वाचन भएकाले यसमा जनाधार भएका दलहरुको सहभागिता अनिवार्य रहेको उनको प्रष्टोक्ति थियो । महासचिव पोखरेलले नेकपा माओवादीले भने जस्तो ११ बुँदे र २५ बुँदे खारेजी नभई त्यसमा थपघट गर्न सकिने धारणा राखे । बैद्य र यादव निर्वाचनको विरोध र अराजकतामा लागे  साथ दिन नसककने उनको भनाई थियो ।

प्रेस चौतारी नेपाल कास्की शाखाले शनिबार बिहान पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले अहिले मुलुक संबैधानिक र राजनीतिक दुवै रुपबाट लिक बाहिर रहेको उल्लेख गरे । उनले भने,–“ मुलुकलाई लिकमा ल्याउन निर्वाचनको विकल्प छैन ।

 

 

r’gfj x’G5, 9’Ss x’g’;\

sf7df8f}+, !% c;f/ . g]kfnL sf+u|];sf al/i7 g]tf z]/axfb’/ b]pjfn] tf]lsPsf] ;dod} lgjf{rg x’g] bfjL u/]sf 5g\ .

bfª sf7df8f}+ k|hftflGqs ;dfhn] cfof]hgf u/]sf] sfo{qmddf al/i7 g]tf b]pjfn] s]xL bnx?sf] lj/f]ws} sf/0f lgjf{rg :yug gx’g] bfjL u/] . pgn] eg], …lgjf{rg x’G5, tkfO{x? 9’Ss x’g’;\ . clxn] b]lv g} r’gfjL cleofgdf nfUg’;\ .Ú ;8s cfGbf]ngdf /x]sf bnx?nfO{ klg lgjf{rgdf ;xeflu u/fpg 5nkmn rln/x]sfn] lgjf{rgk|lt  cfz+sf gug{ sfo{stf{nfO{ lgb{]zg lbP .

cl3Nnf] lgjf{rg klg cGof}ntf / cfz+sfsfaLr g} ;DkGg ePsf] :d/0f u/fpFb} pgn] clxn] klg s]xL bnx? lgjf{rg x’g} g;Sg] eGb} k|rf/ ub{} lx8]sf] pNn]v u/] .

kf6L{{leqsf] ljafb ldnfP/ cufl9 a9\g cfkm’ tof/ /x]sf] g]tf b]pjfn] pNn]v u/] . pgn] eg], …s;}nfO{ cGofo x’g’x’b}g . d kf6L{nfO{ Ps l9Ssf agfP/ cufl8 n}hfg tof/ 5′ .Ú

प्रतिक्रिया