चट्याङले १२ बर्षीय पुजनको मृत्यू

chatyang

राजविराज, ९ असार । चट्याङ् लागेर सप्तरी जिल्लामा एकबालिकाको मृत्यू भएको छ ।
हावाहुरीसँगै परेको चट्याङ् लागेर भारदह–१, कोशीब्यारेज निवासी सहदेव मुखियाकी १२ वर्षीया छोरी पुजन सहदेवको मृत्यू भएको हो ।
भैंसी चराउन कोशी पश्चिमी नहरको दक्षिणी क्षेत्रमा पुगेकी पुजनको चट्याङ्का कारण घट्नास्थलमै मृत्यू भएको स्थानीय आनन्दमोहन शर्माले जानकारी दिए ।

प्रतिक्रिया