प्रेस चौतारीको बाग्मती अध्यक्षमा तारूके

काठमाडौं : प्रेस चौतारी नेपाल बाग्मती अञ्चल समन्वय समितिको भेलाले विष्णु तारूकेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । सचिवमा सौजन्यप्रसाद सत्याल र सदस्यहरूमा रामेश्वर कार्की, देवचन्द्र भट्ट, हेमनाथ खतिवडा, दिनेश थापा, सरद सापकोटा, नवदीप अजनवी, केदार सिवाकोटी, गायत्री खतिवडा, सामुबाबु तिमिल्सिना, नवराज बजगार्इं, बलराम घिमिरे र हिरामानलामा चयन भए  ।

प्रतिक्रिया