चीनमा विष्फोटबाट १३ जनाको मृत्यू

Chinaबेइजिङ, ७ जेठ । चीनमा विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा विस्फोट हुँदा १३ जनाको मृत्यू भएको छ ।
विस्फोटमा १९ जना घाइते भएका छन् । उत्तर पूर्वी जानक्वीप शहरमा रहेको कारखानमा विस्फोटका समयमा ३४ कामदार रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
४० बर्ष पुरानो कारखाना ६६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । बिस्फोटका कराण कारखाना पूर्णरुपमा ध्वस्त भएको छ ।

प्रतिक्रिया