दाङमा मोवाईलका कारण मृत्यू

दाङ, ३० वैशाख । दाङ जिल्लामा मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ ।
मोवाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर आइतबार बेलुका डुरुवा–६ का ४२ बर्षीय प्रेमबहादुर खत्रीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
खत्रीले आफ्नै घरमा मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर असक्त भएका थिए । करेन्ट लागेर असक्त उनको राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचारका क्रममा मृत्यू भएको थियो ।

प्रतिक्रिया