सवारी साधनको ठक्करबाट एक जनाको मृत्यू

दाङ, २६ वैशाख ।    दाङमा नम्वर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यू भएको छ ।
शुक्रबार बिहान लालमटिया–४ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा ठक्कर दिँदा लालमटिया–७ का ४५ वर्षीय भोलाराम दमाईको मृत्यू भएको प्रहरीले जनाएको छ ।
दमाईलाई ठक्कर दिने सवारी साधनको खोजतलास जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया