सर्वोच्चद्वारा कार्की विरुद्धको रिट फिर्ता

Suprim Cort Of Nepalकाठमाडौं, २३ वैशाख । सर्वोच्च अदालते पूर्व मूख्य सचिव लोकमान सिंह कार्कीलाई विरुद्ध परेको रिटलाई फिर्ता पठाई दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनाउन संवैधानिक परिषदले गरेको सिफारिस विरुद्ध अधिवक्ता ओमप्रकाश आर्यलले सोमबार रिट दायरका लागि निवेदन दिएका थिए । कार्की विरुद्धको सो रिटलाई प्राविधिक कारण देखाएर फिर्ता पठाएको सर्वोच्चका सहप्रवक्ता हेमन्त रावलले जानकारी दिए ।
सर्वोच्चले विपक्षी कार्कीलाई जानकारी गराएर मात्रै रिटलाई अदातलमा लैजान मिल्ने रावलले जनाए ।

प्रतिक्रिया