काठमाडौंमा चामल चोरी गर्दा कुटपिट

chamalकाठमाडौं, २१ वैशाख । काठमाडौंको गौशालामा खानका लागि गोदामबाट चालम चोरी गर्दै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बानेश्वर, भीमसेनगोलास्थित शिव साहको गोदामबाट चामल चोरी गर्दै गरेको अवस्थामा शनिबार विहान बारा जिल्ला जितपुर घर भएका ३३ बर्षीय राजु लामालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
लामाले गोदामको सटरको ताला फोडेर चामल चोरी गर्दै गरेको अबस्थामा पक्राउ परेका थिए । उनलाई स्थानीयले कुटपिट गर्दा गम्भीर घाईते भएका छन् ।

प्रतिक्रिया