भक्तपुरमा वेवारिसे शव फेला

Bhaktapur Districtभक्तपुर, १७ वैशाख । भक्तपुर नगरपालिका–१६ स्थित वारही मन्दिर परिसरमा वेवारिसे शव फेला परेको छ ।
शव अन्दाजी २५ वर्षीय पुरुषको रहेको प्रहरीले जनाएको छ । शव मंलबार राति फेला परेको थियो । उनको नाम, थर, वतन खुलेको छैन ।
शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको एसपी दिलिप चौधरीले जनकारी दिए ।

प्रतिक्रिया