बाजुरामा २९ थान भरुवा बन्दुक संकलन

Hatiyarबाजुरा, ११ वैशाख । बाजुरा जिल्लामा प्रहरीले २९ थान अबैध हतियार संकलन गरेको जनाएको छ ।
सरकारले दिएको ३५ दिने सूचना भित्र स्थानीयले २९ थान हतियार प्रहरी कार्यालयमा बुझाएका हुन् । संकलीत हतियारमा सबै भरुवा बन्दुक रहेका छन् ।
सो हतियार बुढीगंगा, जुगाडा, मार्तडी, ब्रम्हतोला, मानाकोट गाविसबाट संकलन भएका हुन् । फाईल तस्विर

प्रतिक्रिया