सप्तरीमा पाँच वटा घर जलेर नष्ट

saptariराजविराज, ११ वैशाख । सप्तरी जिल्लाको फर्सैठ–२ मा आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएका छन् ।
मंगलबार राति भएको आगलागीमा २ परिवारका ५ घर जलेर नष्ट भएको हो । आगलागीबाट ३ चौपायासहित २ लाखको बराबरको क्षति भएको छ ।
आगो राधे यादवको गाईगोठवाट सुरु भएको थियो । आगोले मोहन यादवको पनि घर जलेको छ । सौर्य

प्रतिक्रिया