राष्ट्रपति डा.यादव गृह जिल्ला प्रस्थान

Rambaranकाठमाडौं, ९ वैशाख । राष्ट्रपति डा.रामवरण यादव आज गृह जिल्ला धनुषा प्रस्थान गरेका छन् ।
सपही गाविसस्थित आफ्नो पूर्खौली घरमा डा.यादव बस्ने राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस अघि पनि डा.यादव आराम गर्न भन्दै आफ्नो गृह जिल्ला जाने गरेका थिए । केही दिनको बसाई पछि राजधानी फर्किने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया