जमेको पानीमा डूबेर २ बालबालिकाको मृत्यु

Banke Districtबाँके, ६ वैशाख । बाँके जिल्लामा खाल्टोमा जमेको पानीमा डूबेर आज दुई बालबालिकाको मृत्यु भएको छ ।
सोनपुर–४ स्थित इट्टाभट्टामा रहेको खाल्टोमा जमेको पानीमा पौडी खेल्ने क्रममा स्थानीय बालबालिकको डूबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा १३ बर्षीय मिठू यादव र ११ बर्षीय रामशरण यादव रहेका छन् ।

प्रतिक्रिया