६४ थान हतियार संकलन

गुल्मी : अवैध हातहतियार बुझाउनेको संख्या बढेको छ । जिल्लाभरबाट ६४ थान हतियार संकलन भएको प्रहरीले जनाएको छ ।
अवैध हातहतियार बुझाउनेको संख्या उत्साहजनक रहेको डिएसपी गुरुविष्णु काफ्लेले बताए । काफ्लेका अनुसार प्रहरीले घरदैलो कार्यक्रम गरेर हतियार बुझाउन अनुरोध गरेको छ । (सौस)

प्रतिक्रिया