मल्लिकद्वारा पदबाट राजीनामा

bidhya dhar mallikकाठमाडौं, ६ चैत । राष्ट्रपतिका आर्थिक सल्लाहाकार विद्याधर मल्लिकले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
आर्थिक विकास र प्रशासन क्षेत्रमा सुझाव र सल्लाह प्रस्तुत गर्ने गरी अवैतनिक विशेषज्ञ पदमा मल्लिक नियुक्त भएका थिए । चैत–५ गते देखि लागू हुने गरेर मल्लिकको राजीनामा स्वीकृत गरिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
मल्लिकले सोमबार राति स्थानीय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसहित पद तथा गोपनीयताको सपथ लिए पछि राष्ट्रपतिको सल्लाहाकारबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया