बझाङमा शिक्षकको हत्या

bajhangबझाङ, २९ फागुन । बझाङ जिल्लामा अपरिचित समूहको आक्रामणबाट आज एक जना शिक्षकको मृत्यु भएको छ ।
हेमन्तवडा–२, कुवास्थित रगुनाथ प्राथमिक विद्यालय चैनपुरका शिक्षक ४५ वर्षीय लोकबहादुर खड्काको हत्या भएको हो ।
उनलाई विहान सात बजे अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नहरुको खोजिकार्य जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया