बिहे भोजमा बालिकको बलात्कार

Balatkar 4कैलाली, १८ फागुन । कैलाली जिल्लामा बिहे भोजमा १३ वर्षीया बालिकाको समूहिक बलात्कार भएको छ ।
संगीता चौधरी (नाम परिवर्तन) को बलात्कार गरेको अभियोगमा प्रहरीले उदासीपुर–९ का १७ बर्षीय धिरेन्द्र चौधरी र १७ बर्षीय उमेश चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
स्थानीय दुल्लु चौधरीको छोराको विवाह भोज खान गएकी संगीतालाई उनीहरुले आइतबार राती एघार बजे बलात्कार गरेको प्रहरीले जनाएको छ । राती पानी लिन जाँउ भनेर उनीहरुले संगीतालाई बलात्कार गरेका हुन् ।

प्रतिक्रिया