‘रुरु’..

पाल्पाको रामपुर र स्याङ्जा जोड्ने पुलबाट लिईएको कालीगण्डकीको तस्विर । गुल्मीको ‘रुरु’लाई ‘रुरुधाम’का रुपमा चिनिन्छ । ४ धाम मध्ये ‘रुरु’ पनि एउटा धाममा पर्छ । तस्विरः विशाल भट्टराई ।

प्रतिक्रिया