सेक्स जिन्दगीको रमाइलो अनुभव

जन्म स्थान    :    गुल्मी पिपलडाँडा–८
प्रशिक्षण    :    नृत्य, अभिनय,
अभिनय    :    ‘जंगल लभ’, ‘लुकी–लुकी’, ‘थ्यांक्यु’ र अहिले ‘युज’
लक्ष्य     :    सफल तथा चर्चित नायिका बन्ने
रुचि    :    साथीभाइसँग घुम्ने, पत्रपत्रिका पढ्ने, टिभी हेर्ने, गीतसंगीत सुन्ने
मनपर्ने पहिरन    :    साडी र चोलो
सुहाउने पहिरन    :    साडी र चोलो
मोबाइल सेट    :    नोकिया
मनपर्ने ठाउँ    :    पोखरा र जन्मस्थान गुल्मी
मनपर्ने खाना    :    नेपाली खाना र म: म:
ल्याबटप    :    डिइएल
ग्ल्यामर    :    आफूलाई अरूको नजरमा आकर्षक देखाउनु नै ग्ल्यामर हो ।
सेक्स    :    प्रकृतिले दिएको एउटा उपहार, जिन्दगीको रमाइलो अनुभव
ड्रिम ब्वाय    :    आफूलाई बुझ्ने, माया गर्ने, ह्यान्डसम
मनपर्ने नायक/नायिका    :    राजेश हमाल र करिस्मा  मानन्धर
मनपर्ने गायक/गायिका    :    राजेश पायल राई र अन्जू पन्त
जिन्दगी    :    एउटा रमाइलो भोगाइ अर्थात् सुख दु:खको संगम ।

प्रतिक्रिया