सन् २०१३ को शुभकामना

काठमाडौं, १७ पुस । सौर्य दैनिक परिवार अंग्रेजी बर्ष सन् २०१३ को सबैमा शुभकामना व्यक्त गर्दछ ।
२०१२ लाई विदाई गरेर १३ लाई स्वागत गरिएको यस अवसरमा हाम्रा सबै शुभेच्छुक, ग्राहक, विज्ञापनदाता, भिजिटरलगायत देश विदेशमा बस्नु हुने सबैमा सौर्य दैनिक परिवारका तर्फ बाट शुभकामना व्यक्त गर्न चाहन्छौं ।

प्रतिक्रिया