एमाओवादी र कांग्रेसबीच वार्ता

काठमाडौं, १२ पुस । सहमतीय सरकारलाई लिएर एमाओवादी र कांग्रेसका नेताहरु बीच आज पुनः परामर्श भएको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा भएको छलफलमा बर्तमान सरकारमा कांग्रेसको सहभागिताका बारेमा कुराकानी भएको नेताहरुले बताए ।
छलफलमा एमाओवादीले वर्तमान सरकारमा सहभागी हुन गरेको आग्रह कांग्रेसले अस्वीकार गरिदिएको एक नेताले जनाए ।

प्रतिक्रिया