चौतारीको महाधिवेशन फगुनमा

काठमाडौं, २९ मंसिर । प्रेस चौतारी नेपालले सातौं महाधिवेशन फागुनको अन्तिम साता विराटनगरमा गर्ने निर्णय गरेको छ ।
मनकामनामा आज बसेको केन्द्रीय कमिटी बैठकले फागुनको २५ र २६ गते विराटनगरमा महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य गणेश पाण्डेले जानकारी दिए ।
बैठकले महाधिवेशनका लागि तिव्र तयारी गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया