मनोरम जेफालडाँडा..

मोरङको पर्यटकीय गन्तव्य सिंहदेवी–५ स्थित जेफाले डाँडा । सूर्योदयको दृश्यावलोकन गर्न पुग्ने पर्यटकलाई होमस्टेको पनि सुविधा छ । तस्विर : सौर्य

प्रतिक्रिया