कैलालीमा चार लाख बराबरको चोरी

कैलाली, १५ मंसिर । कैलालीको गेटा–९ स्थित राजपुर बजारमा रहेको एक पसलबाट चोरी भएको छ ।
बिहीबार राति ‘म्युजिक मज्जा ग्यालरी’ नामक पसलबाट करिव चार लाख बराबरको चारी भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले पसलको सटरमा लगाईएको ताला काटेर चोरी गरेको थियो ।
सञ्चालक वकील महम्मदले मोवाइल, कम्प्युटर र व्याट्रीसमेत चार लाख बराबरको सामान चोरी भएको बताए ।

प्रतिक्रिया