खिचौं हैं..

दक्षिण कोरियामा रहेका नेपाली महिलाहरुको संस्थाले २५ नोभेम्बरमा आयोजना गरेको भाई टीका कार्यक्रम पछि सामूहिक तस्विर खिचाउँदै महिला । तस्विर सौजन्यः रमेश खावाजु, दक्षिण कोरिया ।

प्रतिक्रिया