कहिले आउला राहत..

गत असार अन्तिम साता आएको पहिरोबाट पीडित जाजरकोटको डॉडागाउ‘–३, चिउरी गाउँका महिलाहरु राहत पाउने आशमा । पहिरो पीडित परिवारले चार महिना पछि बल्ल थोरै राहत पाएका छन् । फाईल तस्विरः रामकुमार शाही ।

प्रतिक्रिया