चलचित्र लेटर

चलचित्र लेटरबारे जानकारी गराउन बुधबार राजधानीमा आयोजित कार्यक्रममा बायाँबाट क्रमश: चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, निर्माता अनुप ठटाल, नायिका एनी जुम्बा, निर्देशक साम्तेन भुटियाका साथमा अभिनेता उत्तम प्रधान । प्रधानले लामो समयपछि चलचित्रमा अभिनय गरेका हुन् । यो चलचित्र आगामी शुक्रबार देशभर रिलिज हुँदै छ ।

प्रतिक्रिया