‘मनतातो पानीमा डुब्दा यौन अनुभूति जाग्छ’

तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली ?
बाँदर, बाँदर्नी †
चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरीले पक्रिए ?
के हो सर, तपाईं पनि एक सर्को तान्ने हो भन्दै आँखा झिम्क्याउँदै चुरोट मिल्काउँछु ।
कुनै भव्य सभामा सबैले देख्ने गरी तपाईंको कपालबाट जुम्रा कुममा झर्‍यो भने ?
कसैलाई वास्ता नगरी जुम्रा भएतिर हात लम्क्याएर फ्याँकिदिन्छु । अरूले देखेर हाँसे भने यस्तै हो, कताबाट आएछ भनेर टारिदिन्छु ।
केसँग टच भयो भने यौन अनुभूति प्रकट हुन्छ ?
मन तातो पानीमा डुबिरहँदा यौन अनुभूति हुन्छ ।
रियल लाइफमा कुनै युवकलाई चुम्बन गर्नुभएको छ ?
गरेकी छु । मेरो वेस्ट फ्रेन्डलाई ।
तपाईंका साथमा अहिले कति नगद छ ?
आठ हजार रुपियाँ जति छ । सपिङका लागि अहिले भर्खरै एटिएमबाट निकालेकी ।
मान्छेले किन अन्डरवेयर लगाउँछन् ?
मेरो विचारमा संवेदनशील अंगलाई सुरक्षित राख्न अन्डरवेयर लगाउँछन् ।
कस्तो ड्रेसमा भल्गारिटी झल्कन्छ ?
बढीजसो छोटा–छोटा स्कटमा भल्ग्यारिटी भल्कन्छ ।
सारीचोलोचाहिँ भल्गर हुँदैन हो ?
हुन्छ । तर, लगाइमा भरपर्ने कुरा हो । महिलाका सबै अंगका पार्ट–पार्ट देखिने ड्रेस पनि सारी नै हो ।
विवाहपछि श्रीमान्ले सेक्स सम्बन्ध राख्न नमाने के गर्नुहुन्छ ?
पहिला सक्दो फकाएरै भए पनि कोसिस गर्छु । अब ऊ जति गरे पनि सेक्स सम्बन्ध चाहँदैन भने त नपुंसक भनेर बुझ्न पर्‍यो । उपचार गराउँदा पनि भएन भनेचाहिँ विकल्प सोच्नै पर्ला ।

प्रतिक्रिया