हुम्लामा ३९ वर्षीया महिला मृत फेला

जाजरकोट, ९ असोज । हुम्ला जिल्लामा आज बिहान एक महिला मृत अवस्थामा फेला परेकी छन् । सदरमुकाम सिमिकोटस्थित वालमन्दिर नजिकै पसल सञ्चालन गर्दै आएकी गोठी–३, पुमा निवासी ३९ वर्षीया लक्ष्मी बुढा आज बिहान करिब एक बजे आप्mनै कोठामा मृत अवस्थामा फेला परेको हुम्ला प्रहरीले जनाएको छ ।
उनी सिमिकोट–४, स्थित आफ्नै घरको गोदाम कोठाका मृत अवस्थामा भेटिएको प्रहरी भनाई छ । उनको हत्या भएको हुन सक्ने प्रहरी अनुमान छ ।
घटनामा संलग्न रहेको आंकामा प्रहरीले अनुसन्धानका लागि पति कर्णजित बुढा र बहिनी हिमानी बुढालाई नियन्त्रणमा लिएको छ । सौर्य

प्रतिक्रिया