चामल..

नेपाल खाद्य संस्थान जाजरकोटमा थन्किएको चामल । प्रशासनको लापरबाहीका कारण अभाव भएका गाविसमा चामल जान नसक्दा स्थानीयले सास्ती बेहोर्नु परेको छ । तस्बिर : सौर्य

प्रतिक्रिया