ठुस्स पर्ने केटीहरू

लाइक     –   डिस्लाइक

चलचित्र : लुट -स्पाइडर म्यान
अभिनेता : सौगात मल्ल -गोविन्दा आहुजा
अभिनेत्री : प्रियंका चोपडा -ईशा देवल
किताब : खालिदको द क्राइटरनर- द ब्लडी भ्यालेन्टाइन
खाने कुरा : दाल, भात तरकारी- नुडल्स
ड्रिंक्स : फ्रेस पाइनापल -इनर्जी ड्रिंक्स
ड्रेस : सारीचोलो- लेदरका कपडा
नेता : विपी कोइराला -झलनाथ खनाल
गीत : एकै छिनमा यो के भयो -हिपअप गितहरू
(भिसा गर्ल)
गायक : हेमन्त राना -छैन
गायिका : श्रेया सोताङ इन्डियन गायिका
-सुशीला रमन
जनावर : कुकुर -बिरालो
ठाउँ : नेपालका सबै भूभाग -दिल्लीको चाँदनी चोक
केटा : केटीलाई रेस्पेक्ट गर्ने- केटीलाई होच्याउने
केटी : सधैँ हासीखुसी रहने -ठुस्स पर्ने केटीहरू
टेलिभिजन : टिभी फिल्मी- स्टार प्लस
रंग : रातो- हरियो
बार : शुक्रबार- मंगलबार
सवारीसाधन : हल्का गाडी -ट्रक
चरा : डाफेँ -उल्लु

प्रतिक्रिया