आयुष्मा कार्की

जन्म    :    २०४९ चैत १४, देउराली–७, गोरखा
चलचित्र अभिनय    :    लंका
टेलिचलचित्र    :    गुठी
शैक्षिक योग्यता    :    बिबिएस दोस्रो वर्ष अध्ययनरत
म्युजिक भिडियो    :    जस्ट फर यू
प्रशिक्षण    :    अभिनय, नृत्य, मोडलिङ
लक्ष्य    :    सक्षम कलाकार बन्ने
रुचि    :    पत्रपत्रिका पढ्ने, घुम्ने, टिभी हेर्ने
मनपर्ने पहिरन    :    वानपिस, हाफ पाइन्ट,      कुर्तासलवार, सारी
मोबाइल सेट    :    नोकिया
ग्ल्यामरबारेको धारणा    :    आफूभित्रको प्रतिभा प्रस्तुति
सेक्स    :    मानवजीवनको प्रकृतिप्रदत्त महत्त्वपूर्ण कुरा
सेक्स अनुभव    :    छैन
ड्रिम ब्वाय    :    मनको भावना बुझ्ने

शब्द, तस्बिर : द्वारिका काफ्ले

प्रतिक्रिया