महादेवलाई भाङ–धतुरो खान दिन्नँ

सबैले देख्ने गरी तपाईंको कपालबाट कुममा जुम्रा झर्‍यो भने ?

लाजले मरिहाल्छु नि । तैपनि सकेसम्म केही नभएजस्तो गर्थें, जुम्रालाई वास्ता गर्दैनथेँ होला ।
हिँड्दा हिँड्दै अपरिचित व्यक्तिले गालामा किस गरे ?
एक चड्कन हानेर कराउनुबाहेक के गर्न सकिएला र त्यस्तालाई †
कुनै केटाले तपाईंलाई आरोप लाग्ने गरी आत्महत्या गरे ?
पुलिसलाई खबर गर्छु ।
बलिउडमा जिस्म–३ बन्ने भयो र तपाईंलाई अभिनेत्रीको अफर आयो भने ?
म लोकगायिका भएकाले यसमै रमाउन चाहन्छु । जिस्म–३ मा मेरो आवश्यकता पनि किन पर्ला र ?
संवेदनशील अंगमा रौँ नहुनेलाई के भनेर बुझ्नुहुन्छ ?
पहिला त अचम्ममा पर्थें, नपुंसक हो कि भनेर बुझ्थेँ ।
नपुंसकको चाहिँ राँै नै हँुदैन हो ?
त्यो त मलाई पनि थाहा छैन ।
यो तीजमा मनोकांक्षा पूरा भएर महादेवजस्तो पति पाए ?
सबैभन्दा पहिला त खुसी हुन्थेँ । अनि उहाँलाई भाङ, धतुरो र बाघको छालाबाट परै रहन आग्रह गर्थें ।
जस्टिन बिबरले सेक्स प्रस्ताव राखे ?
मन मिले मलाई कुनै मतलब छैन । जस्टिनसँग मन मिले सिधै ओके गरिदिन्छु ।
चन्द्रमामा पतिबाहेक अरू कसैलाई लैजान पाए ?
आमालाई लिएर जान्थेँ ।
चन्द्रमामा गएपछि सेक्स चाहना बढ्यो भने नि ?
पृथ्वीमा रहेका पतिलाई सम्झँदै सेक्स आनन्दका वैकल्पिक उपाय अपनाउँथँे ।
राजेश हमाल र राजेशपायलमध्ये एकको सेक्स प्रस्ताव स्वीकार गर्नुपरे ?
राजेश हमालको प्रस्ताव स्विकार्छु ।
विवाहपछि पतिले सेक्स सम्बन्ध राख्न मानेनन् भने ?
सिधै डिभोर्स हुन्छ नि † हनिमुन नै मनाउन पाइएन भने विवाहको के अर्थ ?

 

प्रतिक्रिया