मंगल ग्रहमा जीवनको कल्पना..

अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) ले दुईजना कलाकार निकोलस काह्न र रिचर्ड सेलेसनिकलाई मंगल ग्रह र त्यहाँका सम्भावित निवासीबारे काल्पनिक चित्र बनाउन खटायो । उनीहरूले केही वैज्ञानिक प्राप्ति र केही निजी कल्पनाको पुट मिलाएर चित्र तयार पारे । (तस्बिर : एजेन्सी)

प्रतिक्रिया