जन्म : २०४५ जेठ ८ गते, पोखरा, मुस्ताङ चोक
चलचित्र अभिनय : त्यो कस्तो जमाना, परिचय
म्युजिक भिडियो : बाटो हेरौंला
प्रशिक्षण : नृत्य, अभिनय, मोडलिङ
लक्ष्य : सफल कलाकार बन्ने
रुचि : मीठो–मीठो खानेकुरा खाने, पत्रपत्रिका पढ्ने, घुम्ने
मनपर्ने पहिरन : वानपिस, हाफ पाइन्ट, कुर्तासलवार, सारी
मोबाइल सेट : नोकिया
ग्ल्यामरबारेको धारण : आफ्नो कला
सेक्स : जिन्दगीको रमाइलो पाटो
सेक्स अनुभब : सत्र वर्षको उमेरमा भएको थियो
ड्रिम ब्वाय : मनको कुरा बुझ्ने होस्
तस्बिर : ज्ञानेन्द्र कार्की
प्रतिक्रिया