नांगिइन् गहना

भारतीय मोडेल गहना वशिष्ठ समकालीन मोडेल पुनम पाण्डेजस्ती कहाँ छिन् र † भारतले विश्वकप क्रिकेट जिते नांगिने घोषणा गरेकी पुनम भारतको विजयपछि नांगिने डरले बेपत्ता भएकी थिइन् । लन्डन ओलम्पिकमा सहभागी भारतीय बक्सर मेरी कोमले पदक जिते नांगिने गहनाको घोषणालाई धेरैले पत्याएका थिएनन् । तर, गहना बोलीकी पक्का रहिछन् । मेरीले  पदक हात पारेलगत्तै उनले नांगै फोटो खिचाएर बोली राखेकी छन् । आफ्नो नांगो फोटो बक्सर मेरीप्रति समर्पण गरेको घोषणासमेत उनले गरेकी छन् । (एजेन्सी)

प्रतिक्रिया