इन्डोनेसियाको राजधानी जाकर्तास्थित रगुनान चिडियाखानामा पर्यटकलाई पोज दिँदै एउटा वनमान्छे । पर्यटकलाई मनोरञ्जन प्रदान गर्न यहाँका वनमान्छेले यस्ता पोज दिने गरेका छन् । पर्यटकको हुलबाट जुस फालिएपछि वनमान्छेले गर्मीमा यसको भरपुर उपयोग गरेको थियो । तस्बिर : (एजेन्सी)
प्रतिक्रिया