करिस्मा मानन्धर, अभिनेत्री


फिल्म : वसन्ती भल्गर चलचित्रहरू
अभिनेता : राजेश हमाल नराम्रा छैनन्
अभिनेत्री : निशा अधिकारी नाम लिन सक्दिनँ
किताब : बिपी कोइरालाको सुम्निमा छैन
खानेकुरा : दूध गाजर
ड्रेस : सारी हिपअप ड्रेस
नेता : बाबुरामजी † घुस खाने नेता
गीत : तिमीलाई म के भनौँ रानीपोखरीमा हाम फालेको
डुब्दै डुबिनँ
गायक : नारायण गोपाल छैन
गायिका : अन्जु पन्त छैन
जनावर : कुकुर बाँदर देख्दै रिस उठ्छ
ठाँउ : पोखरा गर्मी ठाउँहरू
स्वभाव : सकारात्मक सोच भएको कसैलाई वास्ता नगर्ने
देश : नेपाल छैन
टेलिभिजन : कान्तिपुर भिजिट गरेको छैन
ड्रिङ्स : बियर सोडायुक्त ड्रिङ्स
रंग : ह्वाइट ग्रे
बार : शनिबार सोमबार
सवारीसाधन : चार पाङ्ग्रे दुई पाङ्ग्रे

प्रतिक्रिया