दोहोरो समस्या..

ललितपुरको इमाडोल–८ मा गोड्ने अवस्थामा पुगेको धान बालीलाई शुक्रबार परेको पानीले नोक्सानी पुराएको छ । सरकारले रासायनिक मल समयमा उपलव्ध गराउन नसक्दा कृषकले दोहोरो समस्या भोग्नु परेको छ । तस्विरः विशाल राई ।

प्रतिक्रिया