एमाओवादीको बैठक शुरु, चौध समूह विभाजन

एमओवादीले आज सोमवारवाट  सातौं विस्तारित बैठक शुरु गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दहालले उद्घाटन पछि शुरु भएको उद्घाटन समारोमा पार्टी उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराई, अर्का उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका बत्ताहरुले सम्बोधन गरेका थिए ।
महाधिवेशन र सम्मेलन नभएको समयमा पार्टीको सर्वोच्च निकायका रुपमा विस्तारित बैठकलाई मन्ने र सोही बैठकवाट भावी कार्यदिशा तय गर्ने गरेको छ ।
आज देखि शुरु भएको विस्तारित बैठकमा पार्टी अध्यक्षा पुष्पकमल दाहालले ‘पार्टी र क्रान्तिका अगाडि उत्पनन संकट र सर्वहाराको कार्यभार’ सम्वन्धमा प्रतिवेन प्रस्तुत गर्नुभएको छ। प्रस्तुत प्रतिवेदनमा सहिभागिलाई १४ समूहमा विभाजन गरी छलफललाई अगाडि बढाईएको एमाओवादीले जनाएको छ ।

प्रतिक्रिया