शिक्षण अस्पतालको बेडमा उपचाररत छोराहरूका साथ जगतबहादुर बादी । चार लाख सकिदा समेत उनका तीन छोरा उठ्न सक्दैनन् । उनीहरुलाई म्याग्निज टक्सिसिटी भन्ने रोग लागेको छ । तस्बिर : देवकी विष्ट, काठमाडौं ।
प्रतिक्रिया